कियाले फिर्ता मगायो ४ लाख युनिट बढी टेलुराइड एसयुभी, यस्तो छ कारण
काठमाण्डौ । दक्षिण कोरियाली कार निर्माता कम्पनी कियाले अमेरिकी बजारबाट ४ लाख युनिट बढी कार फिर्ता मगाएको छ । कारमो प्राविधिक सम्स्या रहेको भन्दै कम्पनीले टेलुराइड एसयुभीको ४ लाख २७ हजार ४०७ युनिट कार बजारबाट फिर्ता मगाएको हो । कम्पनीले फिर्ता मगाउने निर्णय गरेको यो टेलुराइड एसयुभी सन् २०१९ मा लञ्च भएको कार हो । यो कारले अमेरिकामा राम्रो बजार लिएको थियो । कारको फराकिलो...