टेरामक्स खरिद प्रकरणः विशेष अदालतद्वारा सर्वोच्चका दुई फैसला झिकाउन आदेश
काठमाण्डौ । टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा भ्रष्टाचार भएको आरोपसम्बन्धी मुद्दामा विशेष अदालतले सर्वोच्च अदालतका दुईवटा फैसलाको प्रमाणित प्रतिलिपि झिकाउन आदेश दिएको छ।नेपाली कांग्रेसका पूर्वसांसद मोहनबहादुर बस्नेत प्रतिवादी रहेको उक्त मुद्दामा आइतबार विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल र हेमन्त रावलको संयुक्त...

