बालेनबारे न्युयोर्क टाइम्स: Gen Z राजनीतिक शक्तिको प्रतीक, नेतृत्व शैलीमाथि पनि प्रश्न
काठमाण्डौ । अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’लाई नेपालको पुस्तान्तरण हुँदै गएको राजनीतिक शक्तिको प्रतीकका रूपमा प्रस्तुत गर्दै उनको नेतृत्व शैलीबारे देशभित्र उठिरहेका प्रश्नलाई समेत समेटेर विस्तृत समाचार प्रकाशित गरेको छ।संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुन न्युयोर्क पुगेका ३६ वर्षीय शाहलाई टाइम्सले ‘Gen Z राजनीतिक...

