चितवनमा खुल्दै ‘द पोस्टकार्ड होटल’, राप्ती किनारमा २२ कोठाको लक्जरी रिसोर्ट
काठमाण्डौ । अन्तर्राष्ट्रिय लक्जरी हस्पिटालिटी ब्रान्ड ‘द पोस्टकार्ड होटल’ नेपाल प्रवेश गर्ने भएको छ। कम्पनीले चितवनको राप्ती नदी किनारमा ‘द पोस्टकार्ड अन द राप्ती रिभर’ नामक लक्जरी होटल नोभेम्बर २०२६ देखि सञ्चालनमा ल्याउने घोषणा गरेको हो।भारत, भुटान र श्रीलंकापछि नेपाल ब्रान्डको चौथो देश हुनेछ।चितवन राष्ट्रिय निकुञ्जको बफर जोनसँग जोडिएको राप्ती नदी किनारमा निर्माण...

