आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न ठमेल प्लाजा होटलले डाक्यो साधारण सभा
काठमाण्डौ । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । साउन २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यही भदौ ३१ गतेका लागि साधारण सभा आह्वान गरेको हो ।

