मंगलवार, आश्विन १३,२०८३ 06:31:07
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:31:07
Bizshala
Global IME Bank Limited

आईपीओको प्रस्ताव पारित गर्न ठमेल प्लाजा होटलले डाक्यो विशेष साधारण सभा

Bizshala
आईपीओको प्रस्ताव पारित गर्न ठमेल प्लाजा होटलले डाक्यो विशेष साधारण सभा
New Office

काठमाण्डौ । ठमेल प्लाजा होटल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्कासनको तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डा पारित गर्न विशेष साधारण सभा डाकेको छ । कम्पनीको असार ७ गते बसेको सञ्चालक समितिको बैठकले यही असार २४ गते विशेष साधारण सभा डाकेको हो ।  

उक्त सभा होटलकै सभाकक्षमा बिहान ९ बजे आयोजना हुनेछ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

उक्त सभामा सर्वसाधारणलाई छुट्टाइएको आईपीओ जारी गर्ने र यस सम्बन्धमा नियमनकारी निकायबाट कुनै प्रकारको संशोधन,फेरबदल वा थपघट गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने र जारी पूँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

कम्पनीले नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । कम्पनीले रु.१०० अंकित  दरका १० लाख कित्ता आईपीओ निष्काशन गर्नेछ ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.