ब्रिटिस काउन्सिलद्वारा नेपालमा ‘आइइएलटिएस उपहार २०२५’ का विजेताको घोषणा
काठमाण्डौ । ब्रिटिस काउन्सिलको आइइएलटिएस उपहारको तेस्रो संस्करणका विजेतालाई १७ डिसेम्वर, २०२५ का दिन आयोजित कार्यक्रममा पुरस्कृत गरिएको छ । सन् २०२४ को आइइएलटिएस उपहारको सफलतापछि थप परिस्कृत र सम्मान दिने उद्देश्यसहित परीक्षामा सहभागी भएका विद्यार्थीका लागि ब्रिटिस काउन्सिलले आइइएलटिएसको तेस्रो संस्करण आयोजना गरेको थियो ।यसपटक १५ अगस्टदेखि ३० नोभेम्वरसम्म पेपर वा...

