एसपीजी अटोमोबाइल्सले प्राप्त गर्यो ‘आउटस्ट्यान्डिङ सेल्स’ र ‘ईभी पायोनियर’ अवार्ड
काठमाण्डौ । एसपिजि अटोमोबाइल्सले ‘२०२४ ओमोडा र जेइको डिलर्स फोरम’ मा दुइवटा महत्वपूर्ण अवार्ड हासिल गरेको छ । कम्पनीले फोरममा बहुप्रतिष्ठित ‘आउटस्ट्यान्डिङ सेल्स कन्ट्रिब्युसन’ र ‘इभी पायोनियर अवार्ड’ दुवै प्राप्त गर्दै नेपालको इलेक्ट्रिक गाडीको (इभी) बजारमा आफ्नो स्थानलाई उत्कृष्ट प्रमाणित गरेको छ ।शारडा ग्रुपका निर्देशक गौरव शारडा का अनुसार, ‘यो उपलब्धी हाम्रो...