दिगोको नयाँ सर्भिस सेन्टर पेप्सीकोलामा सुचारु
काठमाण्डौ । विश्वकर्मा पूजाको अवसरमा, दिगोले आफ्नो अत्याधुनिक इलेक्ट्रिक गाडी सर्भिस सेन्टर पेप्सीकोलामा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। यस सर्भिस सेन्टरको स्थापनाको साथ दिगोको काठमाण्डौ उपत्यकामा पेप्सीकोला, बल्खु र चारदोबाटो लगायत ३ वटा सर्भिस सेन्टर भएको छ । यस सुविधामा नेपालकै पहिलो ब्याट्री अनुसन्धान तथा मर्मत केन्द्र पनि समावेश गरिएको छ । जसले विद्युतीय...