ठूलो खोला हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने
काठमाण्डौ । ठूलो खोला हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न तेस्रो वार्षिक साधारण सभा डाकेको छ ।कम्पनीको फागुन १० गते बसेको सञ्चालक सञ्चालक समितिको बैठकले चैत ३ गते काठमाण्डौमा रहेको कम्पनीको कार्यालयमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।

