तिलगंगा आँखा प्रतिष्ठानद्वारा विपद् उद्धार कोषमा रु. १ करोड ३१ लाख सहयोग
TRENDING
काठमाण्डौ । हालैको प्राकृतिक विपदबाट प्रभावित नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले तिलगंगा इन्स्टिच्युट अफ अप्थाल्मोलोजीले प्रभावित क्षेत्रमा आवश्यकताअनुसार आँखा स्वास्थ्यसम्बन्धी सेवा उपलब्ध गराउने तयारी गरेको छ।अस्पतालले विपद्का कारण प्रभावित नागरिकमा आँखासम्बन्धी समस्या देखिन सक्ने अवस्थालाई ध्यानमा राख्दै आवश्यक स्वास्थ्य परीक्षण, उपचार तथा...
काठमाण्डौ । तिलगंगा आँखा प्रतिष्ठान र बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बिच विभिन्न क्षेत्रहरुमा शिक्षण गतिविधि, संयुक्त अनुसन्धान परियोजना,शैक्षिक कार्यक्रम, व्यवसायिक क्षमता अभिवृद्धि तथा अन्य सहकार्यका क्षेत्रहरुमा संस्थागत आदान प्रदान प्रवद्र्धन गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षार गरिएको छ । यस सहकार्यले दुवै संस्थाबीच शैक्षिक,अनुसन्धान तथा...
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र तिलगंगा आँखा प्रतिष्ठानबिच आर्थिक रुपमा कमजोर, जेष्ठ नागरिक तथा विपन्न वर्गका नागरिकहरुमा मोतिबिन्दुको पहिचान गरी निःशुल्क शल्यक्रिया गर्ने सम्बन्धी समझदारी भएको छ । बैंकको कर्पोरेट कार्यालय कमलादीमा मंगलबार आयोजित एक समारोहमा बैंकका अध्यक्ष तथा नेपाल उद्मोग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र तिलगंगा आँखा...
काठमाण्डौ । तिलगंगा आँखा प्रतिष्ठानमा प्रधानमन्त्री सुशीला कार्कीको आँखाको परीक्षण भएको छ। कार्की नियमित आँखा परीक्षणका लागि तिलगंगा पुगेकी थिइन्। वरिष्ठ नेत्र रोग विशेषज्ञद्वय डा सन्दुक रुइत र डा रिता गुरुङले कार्कीको आँखा परीक्षण गरेका हुन्। परीक्षणका क्रममा कार्कीको देब्रे आँखा धमिलो भई भएकाले त्यसका लागि उपचार गरिएको जनाएको छ। याग लेजर डा. गुरुङले उपचार गरेकी...
काठमाण्डौ । तिलगंगा आँखा प्रतिष्ठान र फ्रेड हलोज फाउण्डेसन अष्ट्रेलियासँगको साझेदारीमा निजगढ नपा–९ मा निर्माण सम्पन्न भएको निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालको आज उद्घाटन गरि सेवा सुचारु ग्रिएको छ । मधेश प्रदेशका माननिय मुख्यमन्त्री सतिश कुमार सिंहद्धारा समुद्घाटित् यो अस्पताल बारा जिल्लाको पहिलो सामुदायिक आँखा अस्पताल हो । करिब ३० करोडको लागतमा बनेको यो...
काठमाण्डौ । अष्ट्रेलियन पदयात्री अलेक्ज्याण्डर क्याम्पबेलले दृष्टिविहिनहरुको दृष्टि पुर्नस्थापित गर्ने कार्यका लागि पदयात्रा गर्दै अहिले नेपाल आइपुगेका छन् । आज उनले तिलगंगा आँखा प्रतिष्ठानको भ्रमण गर्नुका साथै प्रतिष्ठानका कार्यकारी डा.सन्दुक रुइतसँग भेट गरेका छन् । उनले पदयात्रा मार्फत सहयोग संकलन गर्दै हिडेंका छन् ।एलेक्जेन्डर बताउँछन्, ‘आफुले संकलन गरेको...
काठमाण्डौ । नेपालका लागि अष्ट्रेलियाली राजदूत महामहिम् फेलिसिटी भोल्क र तिलगंगा आँखा प्रतिष्ठानकी प्रमुख कार्यकारी अधिकृत डा. रिता गुरुङद्वारा ‘आँखालाई माया गर्नुहोस्’ नामक बालबालिका लक्षित आँखा स्वास्थ्य प्रवर्धन गर्ने जनचेतनामुलक पुस्तिका लोकार्पण गरिएकोे छ । अष्ट्रेलियाली दूतावासको प्रायोजनमा अष्ट्रेलियाली सामाजिक उद्यमी तथा रोटरियन सान्ड्रा फिडेल्डीको...
काठमाण्डौ । तिलगंगा आँखा प्रतिष्ठान ख्वप तिलगंगा आँखा अस्पतालले नयाँ भवनबाट सेवा शुभारम्भ गरेको छ । अस्पतालले जेठ ६ गते आइतबारका दिनबाट आफ्नो नयाँ भवनबाट सेवा शुभारम्भ गरेको हो । नेपाल मजदुर किसान पार्टिका अध्यक्ष नारायणमान बिजुक्छे प्रमुख अतिथि रहेको कार्यक्रममा प्रतिष्ठानका बोर्ड सदस्य तथा कार्यकारी निर्देशक डा. सन्दुक रुइत, प्रमुख कार्यकारी अधिकृत डा. रिता...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.