बुक बिल्डिङमार्फत टाइम फर्मास्यूटिकल्सको आईपीओ प्रक्रिया अघि बढ्यो, शिलबन्दी आशयपत्र बुझाउन आह्वान
काठमाण्डौ । टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक बिल्डिङ विधिमार्फत योग्य संस्थागत लगानीकर्तालाई आईपीओ निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको छ।कम्पनीले बुक बिल्डिङ निर्देशिका, २०७७ बमोजिम जारी पूँजीको २०.२५ प्रतिशत अर्थात् १० लाख ८६ हजार ५०० कित्ता साधारण सेयर निष्काशन गर्ने तयारी गरेको हो। यसमध्ये ४० प्रतिशत अर्थात् ४ लाख ३४ हजार ६०० कित्ता सेयर योग्य संस्थागत...

