तीन ठूला जीवन बीमा कम्पनी, कुन सूचकमा कुन अब्बल ?
काठमाण्डौ । सञ्चालमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये सर्वाधिक व्यवसाय भित्र्याउने कम्पनीमा नेपाल लाइफ, नेशनल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) पर्दछन् । यी कम्पनीहरु नेपालमा स्थापित ठूला जीवन बीमा कम्पनीका रुपमा गनिन्छन् । यी तीनवटै कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । व्यवसायको आधारमा सो कम्पनीहरु उत्कृष्ट भएपनि...