राज बहादुर शाहले तिरे सर्वाधिक कर, बैंकतर्फ नेपाल इन्भेष्टमेन्ट मेगा
काठमाण्डौ । आर्थिक वर्ष २०८०/८१ मा राज बहादुर शाहले व्यक्तिगततर्फ सर्वाधिक कर तिरेका छन् । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवसको अवसरमा व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिरेबापत शाहलाई सम्मान गरेको छ । अर्थ मन्त्री रामेश्वर खनालले विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेका हुन्। जसमध्ये सबैभन्दा बढी कर तिर्ने बैंक तथा वित्तीय संस्थामा नेपाल...

