बिहीबार, चैत्र २१,२०८१ 03:41:42
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:41:42
लम्बियो पर्यटकको औषत बसाई अवधि, एक वर्षमा कति भित्रिए ?
TOURISM

लम्बियो पर्यटकको औषत बसाई अवधि, एक वर्षमा कति भित्रिए ?

काठमाण्डौ । नेपालमा पर्यटकको बसाई अवधि लम्बिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सन् २०२३ मा प्रति पर्यटकको औसत बसाइ १३.२ दिन रहेको छ ।  सन् २०२२ मा प्रति पर्यटकको औसत बसाई अवधि १३.१ दिन रहेको थियो । गत वर्ष नेपालमा कुल १० लाख १४ हजार ८८२ जना पर्यटक नेपाल भित्रिएका थिए । सन् २०२२ मा भने नेपालमा ६ लाख १४ हजार पर्यटक भित्रिएका थिए ।  

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँग परिसंघको छलफल,पर्यटन उद्योगको विकासका उच्च महत्व दिन आग्रह
TOURISM

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँग परिसंघको छलफल,पर्यटन उद्योगको विकासका उच्च महत्व दिन आग्रह

काठमाण्डौ । नेपाल उद्योग परिसंघले पर्यटन उद्योगको विकासका विषयमा केन्द्रित रही संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिसँग छलफल तथा अन्तरक्रिया आयोजना गरेको छ । परिसंघको पर्यटन समितिको संयोजनमा आयोजित उक्त छलफलमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालको पर्यटनमा अथाहा सम्भावना हुँदाहुँदै पनि देशले यसबाट अपेक्षाकृत रुपमा फाइदा लिन नसकिरहेको बताए ।उनले...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.