सनकको भरमा पर्यटन नीति परिवर्तन नगर्न सरकारलाई पर्यटन व्यवसायीको सुझाव
काठमाण्डौ। पर्यटन व्यवसायीहरुले सनकको भरमा पर्यटन नीति, नियमहरुमा परिवर्तन नगर्न सरकारलाई सुझाव दिएको छ । टुर एण्ड ट्राभल व्यवसायीको छाता संस्था सोसाइटी अफ ट्राभल एण्ड टुर अपरेटर्स नेपाल (सोट्टो–नेपाल) को १८ औँ वार्षिक साधारण सभामा पर्यटन व्यवसायीले पर्यटन क्षेत्रमा पर्ने दिर्घकालिन असरलाई मध्यनजर गर्दै सोचविचार पुर्याएर मात्रै पर्यटन नीति, नियममा परिवर्तन गर्न...

