विश्व अर्थतन्त्र

भुटानसहित ३६ देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने ट्रम्पको तयारी

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले थप ३६ वटा देशका नागरिकलाई अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । गत जुन ४ मा ट्रम्पले १२ वटा देशका नागरिकलाई अमेरिका भ्रमणमा रोक लगाउने आदेशमा हस्ताक्षर गरेका थिए ।  ह्वाइट हाउसले अमेरिकाको राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै आतंककारीहरुबाट जोगाउन यो आवश्यक रहेको बताएका छ । दोस्रो चरणमा अमेरिकाले...