अमेरिकी ट्रेजरी बन्डको प्रतिफल सन् २००४ पछिकै उच्च, ब्याजदर वृद्धिको अपेक्षा बढ्यो
काठमाण्डौ । अमेरिकी ट्रेजरी बन्डको प्रतिफल बिहीबार बहुवर्षीय उच्चस्तर नजिक पुगेको छ। अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले आगामी बैठकमा पुनः ब्याजदर वृद्धि गर्न सक्ने अपेक्षा बलियो बनेपछि लगानीकर्ताले सरकारी ऋणपत्र बिक्री बढाएका हुन्।३० वर्षे अमेरिकी ट्रेजरी बन्डको यिल्ड ३ आधार अंकभन्दा बढीले बढेर ५.४३५ प्रतिशत पुगेको छ। कारोबारका क्रममा यो ५.४४ प्रतिशतसम्म पुगेको...

