हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो, आजैदेखि नयाँ दर लागू
काठमाण्डौ। हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई यात्रुको भाडा पनि घटेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले इन्धन सरचार्ज घटाउँदै नयाँ भाडादर बुधबारदेखि नै लागू गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन दिएको हो।नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाउने निर्णय गरेपछि त्यसको प्रभाव यात्रु भाडामा परेको हो। प्राधिकरणले इन्धन सरचार्ज पुनः...

