मंगलवार, बैशाख ९,२०८२ 01:07:56
IME remit
  • मंगलवार, बैशाख ९,२०८२ 01:07:56
सिमलताल पहिरोः ३ जिल्लामा भेटियो १३ जनाको शव
NEWS

सिमलताल पहिरोः ३ जिल्लामा भेटियो १३ जनाको शव

काठमाण्डौ । चितवनको भरतपुर–२९ सिमलतालमा पहिरोले बगाएर बेपत्ता भएकामध्ये १३ जनाको शव भेटिएको छ । गत शुक्राबार पहिरोका कारण बगाएका २ वटा बसमा सवार ९ वटा यात्रुको शव नवलपुरमा भेटिएका छन् ।यस्तै चितवनमा ३ र नवलपरासी, बर्दघाट–सुस्तापश्चिममा एउटा शव भेटिएको प्रहरीले जनाएको छ । नवलपरासीमा हिजो ४ वटा शव भेटिएको थियो ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.