TVS Racing ले नेपालमा पहिलोपटक रेसिङ अनुभव ल्याउँदै
काठमाण्डौ । नेपालको मोटरस्पोर्ट्स यात्रामा ऐतिहासिक उपलब्धि थप्दै, नेपालकै पहिलो Apache Racing Experience (ARE) GP यस सप्ताहन्तमा आयोजना हुन गइरहेको छ। ARE GP को सुरुवात प्रतिष्ठित TVS Apache सिरिजको २०औँ वार्षिकोत्सव सँगै हुँदैछ।Apache Racing Experience (ARE)ले Apache मोटरसाइकल मालिकहरूलाई व्यावसायिक प्रशिक्षकहरूबाट प्रशिक्षण लिने, उन्नत राइडिङ डायनामिक्स बुझ्ने तथा सुरक्षित रनियन्त्रित वातावरणमा रेसिङ-प्रेरित...

