शुक्रबार, जेष्ठ १,२०८३ 06:19:06
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 06:19:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

TVS Racing ले नेपालमा पहिलोपटक रेसिङ अनुभव ल्याउँदै

Laxmi Sunrise Bank Limited
TVS Racing ले नेपालमा पहिलोपटक रेसिङ अनुभव ल्याउँदै
Shivam Cement

काठमाण्डौ । नेपालको मोटरस्पोर्ट्स यात्रामा ऐतिहासिक उपलब्धि थप्दै, नेपालकै पहिलो Apache Racing Experience (ARE) GP यस सप्ताहन्तमा आयोजना हुन गइरहेको छ। ARE GP को सुरुवात प्रतिष्ठित TVS Apache सिरिजको २०औँ वार्षिकोत्सव सँगै हुँदैछ।

Apache Racing Experience (ARE)ले Apache मोटरसाइकल मालिकहरूलाई व्यावसायिक प्रशिक्षकहरूबाट प्रशिक्षण लिने, उन्नत राइडिङ डायनामिक्स बुझ्ने तथा सुरक्षित रनियन्त्रित वातावरणमा रेसिङ-प्रेरित अभ्यासमा सहभागी हुने दुर्लभ अवसर प्रदान गर्ने जनाइएको छ । सहभागीहरूलाई कर्नरिङ, प्रेसिजन ब्रेकिङ, थ्रोटल कन्ट्रोल, रेस पोस्चर रसमग्र ह्यान्डलिङजस्ता महत्वपूर्ण प्रविधिहरू सिकाइनेछ, जसले उनीहरूलाई आफ्नो Apache मोटरसाइकलको वास्तविक प्रदर्शन क्षमता उजागर गर्न सक्षम बनाउनेछ । 

Bizshala
New Office
CG Motors

सन्२००५ मा सुरु भएदेखि TVS Apache एसियाकै सबैभन्दा प्रशंसित परफर्मेन्स मोटरसाइकल लाइनअपमध्ये एकका रूपमा स्थापितभएको छ। यसलाई TVS Racing को विरासतले बलियो आधार दिएको छ, जुन भारतको पहिलो फ्याक्ट्री रेसिङ टोली हो र४० वर्षभन्दा बढी मोटरस्पोर्ट्स उत्कृष्टताकोइतिहास बोकेको छ। यस २०वर्षे यात्राको अवसरमा, TVS ले आफ्नो विश्वप्रसिद्धApache Racing Experience पहिलोपटक नेपालमा ल्याउँदैछ।

TVS Motor Company Head – Business (Premium), विमलसुम्बली ले भने,‘नेपालका ग्राहकहरूसम्म यो अनुभव ल्याउनपाउँदा हामी अत्यन्त उत्साहितछौँ। यो अवसर TVS Apache लेरेसिङ-आधारित प्रदर्शन इन्जिनियरिङका २० वर्ष पूरागरेको विशेष उपलब्धिसँग मेल खान्छ। हामीयस नयाँ अध्यायप्रति उत्सुकछौँ।’

यसअनुभवलाई अझ रोमाञ्चक बनाउँदै, ARE Nepal कासमग्र विजेता ले भारतको चेन्नईस्थितप्रतिष्ठित Madras International Circuit मा आयोजना हुने One-Make Championship मा सहभागी भई नेपाललाई प्रतिनिधित्वगर्ने विशेष अवसर प्राप्त गर्नेछन्।

Garima Development Bank
Shivam Cement
IME remit

कार्यक्रमबारेबोल्दै, जगदम्बा मोटर्स प्रा.लि. का कार्यकारी निर्देशक श्री अखिल गुप्ता ले भने, ‘TVS Apache को २० वर्षे विरासत मनाउँदै गर्दा Apache Racing Experience हाम्रो लागि गर्वको कोशेढुंगा हो। यो पहलले नेपालमा मोटरस्पोर्ट्स संस्कृतिलाई प्रवर्द्धन गर्ने हाम्रो प्रतिबद्धता झल्काउँछ र नेपाली राइडरहरूलाई विश्वस्तरीय रेसिङ अनुभव प्रदान गर्छ। हामी स्थानीय प्रतिभाहरूअन्तर्राष्ट्रिय रेसिङ मञ्चमा नेपाल प्रतिनिधित्व गरेको देख्न उत्साहित छौँ।’

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X