अधिकांश कार कम्पनीले उत्सर्जन परीक्षणमा ‘चीटिङ’ उपकरण प्रयोग नगरेको बेलायतको अदालतको ठहर
काठमाण्डौ । बेलायतको उच्च अदालतले प्रमुख अन्तर्राष्ट्रिय सवारी उत्पादक कम्पनीहरूमाथि लगाइएको डिजेल सवारीको उत्सर्जन परीक्षणमा गैरकानुनी ‘डिफिट डिभाइस’ प्रयोग गरेको आरोप अधिकांश अवस्थामा पुष्टि नभएको फैसला गरेको छ।करिब १६ लाख बेलायती सवारीधनीले सन् २००९ पछि उत्पादन भएका डिजेल गाडीमा उत्सर्जन परीक्षणलाई छल्न प्रतिबन्धित सफ्टवेयर वा उपकरण जडान गरिएको भन्दै १४ भन्दा...

