ट्रम्पसँगको चर्को बहसपछि अमेरिका र युक्रेनबीच पुनःवार्ता हुने, जेलेन्स्कीले भने हुने छैनन् सहभागी
काठमाण्डौ । दुई देशका प्रमुखबीच भएको नोकझोकपश्चात युक्रेन र अमेरिकाबीच पुनःवार्ता हुने भएको छ । यसको जानकारी युक्रेनी राष्ट्रपति भ्म्लोडिमिर जेलेन्स्कीले दिएका हुन् । जेलेन्स्कीले अमेरिका र युक्रेनबीच अर्को हप्ता साउदी अरेबियामा वार्ता हुने बताएका हुन् । जेलेन्स्कीले यो महत्वपूर्ण बैठक हुने आशा व्यक्त गरे।जेलेन्स्की खाडी देशमा हुनेछन्, तर यो कुराकानीमा भाग लिने...