सभामुखसँग युएईका राजदूतको शिष्टाचार भेट, व्यापार र लगानीका विषयमा छलफल
काठमाण्डौ । संघीय संसद प्रतिनिधिसभाका सभामुख डोल प्रसाद (डीपी) अर्यालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत महामहिम अब्दुल्ला जरवान अल शम्सीले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा नेपाल–संयुक्त अरब इमिरेट्सबीचको द्विपक्षीय सम्बन्ध, संसदीय सहयोग, व्यापार, लगानी, पर्यटन, श्रम, हवाई सेवा, प्रविधि तथा कृत्रिम बौद्धिकता लगायतका विविध विषयमा छलफल भएको...

