२४ घण्टामै ६४३ चालक कारबाहीमा, तीव्रगतिमा सवारी चलाउने १०३ जना फन्दामा
काठमाण्डौ । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ जना सवारी चालक पछिल्लो २४ घण्टामा कारबाहीमा परेका छन्।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले विभिन्न स्थानमा सञ्चालन गरेको नियमित तथा विशेष जाँचका क्रममा ती चालकलाई कारबाही गरेको हो।कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार सडक दुर्घटना न्यूनीकरण, सवारी आवागमन व्यवस्थित गर्ने र...

