हर्मुज संकट चर्कियो: अमेरिकी सेनाले १५ हजार सैनिकसहित ठूलो अभियान शुरु गर्ने
काठमाण्डौं । स्ट्रेट अफ हर्मुज क्षेत्रमा जारी तनावबीच अमेरिकाले इरानद्वारा रोकिएका जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न सैन्य तथा कूटनीतिक सहयोग गर्ने घोषणा गरेको छ। यो कदमलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले “प्रोजेक्ट फ्रिडम” नाम दिँदै औपचारिक रूपमा अघि बढाइएको हो।ट्रम्पका अनुसार सोमबारदेखि नै सञ्चालनमा आउने यस अभियानको उद्देश्य हर्मुजमा अड्किएका...

