चीनले रजिष्ट्रेशन अन्त्य गरेसँगै अमेरिकी मासु निर्यातकर्ता जोखिममा, ५ अर्ब डलर घाटा व्यहोर्नु पर्ने
काठमाण्डौ । चीनमा मासु निर्यात गर्दै आएका अमेरिकी कम्पनीहरु जोखिममा परेका छन् । करिब १ हजारभन्दा बढी मासु निर्यातकर्ताहरुको दर्ताको अवधि आइतबार समाप्त भएसँगै अमेरिकी मासु निर्माता कम्पनीहरु संकटमा परेका हुन् । २०२० फेज वान अन्तगर्त चीनले अमेरिकी कम्पनीहरुलाई चीनमा मासु निर्यात अनुमति दिएको थियो । चीनको भन्सार कार्यालयको वेबसाइटमा पोर्क, बिफ र पोल्ट्री उत्पादक...