वैज्ञानिक भन्छन् - ‘मंगल ग्रहमा १ लाख ५० हजार टन पानी र हिउँ रहेको छ’
काठमाण्डौ। पृथ्वीबाहेक ब्रम्हाण्डमा जिवनको अस्तित्व रहन सक्ने भनिएको रातो ग्रह मंगलका बारेमा विभिन्न रोचक कुराहरु वैज्ञानिकले पत्ता लगाइरहेका छन्।एजेन्सीका अनुसार गत मार्च ५ तारेखमा मंगल खोज अभियानका लागि नासाले यान प्रक्षेपण गरेको थियो। उक्त ठाउँ मंगल ग्रहको भूमध्य रेखाको नजिक पर्दछ। इनसाइट मिसनको उद्देश्य मंगल ग्रहको जमिनभित्र लुकेको रहस्यको खोजी गरी अधिक...