सुबारु मोडलका दुई नयाँ गाडी नेपाली बजारमा सार्वजनिक, के के छन् विशेषता, मूल्य कति ?
काठमाण्डौ। नेपालको लागि सुबारुको आधिकारिक वितरक विजय मोटर्स प्रालिले आइतबार (आज) नयाँ मोडलहरू- २-० क्रसट्रेक हाइब्रिड आइसाइट र २.५ आउटब्याक टुरिङ आइसाइट नेपालमा सार्वजनिक गरेको छ। जापानी कार उत्पादक कम्पनी सुबारुले बनाएका दुई नयाँ मोडलका गाडीहरू नेपाली बजारमा बिक्री वितरण गर्न सुरू गरिएको छ। सार्वजनिक भएका यी दुई भेरियन्टका सवारीसाधनले जापानी कम्पनी सुबारु क...