उद्योगमन्त्री गौरी यादवद्वारा सिंहदरबारमा सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन
काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा सञ्चालनमा ल्याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुलभ मूल्यको खाद्य बिक्री कक्ष उद्घाटन गरेकी छन्।सिंहदरबारस्थित उद्योग मन्त्रालय र गृह मन्त्रालयको बीचमा सञ्चालनमा आएको उक्त बिक्री कक्षबाट उपभोक्ताले दैनिक उपभोग्य खाद्यवस्तु तुलनात्मक रूपमा सुलभ मूल्यमा खरिद गर्न...

