ग्यास अभाव हटाउन ‘क्विक रेस्पोन्स टिम’ परिचालन गरिएको उद्योगमन्त्रीको दाबी
काठमाण्डौ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले बजारमा देखिएको ग्यास अभाव क्रमशः हट्दै जाने दाबी गरेका छन्।सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री साहले ग्यास आपूर्तिमा देखिएको समस्या समाधान, उपभोक्ताका गुनासा सम्बोधन र वितरण प्रणालीमा सहजीकरण गर्न ‘क्विक रेस्पोन्स टिम’ गठन गरी परिचालन गरिएको जानकारी दिए।उनका अनुसार ग्यास अभावका पछाडि आयातमा उच्च...

