अफ्रिकी मुलुकमा रहेका नेपालीको समस्या समाधान गर्न सभामुख अर्यालसँग कूटनीतिक पहलको आग्रह
काठमाण्डौ । केन्यासहित विभिन्न अफ्रिकी मुलुकमा बसोबास गर्दै आएका नेपाली नागरिकले भोगिरहेका समस्या समाधानका लागि सरकारमार्फत कूटनीतिक पहल गर्न सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग आग्रह गरिएको छ।केन्याको नैरोबीस्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करले सभामुख अर्यालसँग शिष्टाचार भेट गर्दै अफ्रिकी मुलुकमा रहेका नेपालीहरूको बसोबास, कानुनी हैसियत तथा कूटनीतिक...

