न्यायपालिका पुनर्संरचनाको मागले चर्कियो बहस, संसद्–अदालतको अधिकार सीमाबारे प्रश्न
काठमाण्डौ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले न्यायपालिकाको संरचना, न्यायाधीशको सम्पत्ति र अदालतका फैसलामाथि संसद्भित्रै अध्ययन तथा समीक्षा गर्नुपर्ने प्रस्ताव अघि सारेपछि व्यवस्थापिका र न्यायपालिकाबीचको संवैधानिक शक्ति सन्तुलनबारे बहस चर्किएको छ।रास्वपा सांसद यज्ञमणि न्यौपानेले प्रतिनिधिसभामा न्यायपालिका पुनर्संरचनाका लागि...

