डीएपी मल बिक्रीमा रोक, गहुँ सिजनका लागि जोगाउँदै सरकार
काठमाण्डौ । सरकारले रासायनिक मल डीएपीको बिक्री–वितरण तत्कालका लागि रोक्ने निर्णय गरेको छ। अन्तर्राष्ट्रिय आपूर्ति शृंखलामा अवरोध देखिएको र आगामी गहुँ सिजनमा डीएपी अभाव हुनसक्ने जोखिम बढेको भन्दै सरकारले मौज्दात मल जोगाएर राख्ने नीति लिएको हो।कृषि, वन तथा पर्यावरण मन्त्रालयले भदौ १६ गते कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनलाई पत्र पठाउँदै डीएपी...

