• शुक्रबार, भाद्र २७,२०८२ 03:08:29
आईपीओको तयारीमा रहेको भेन्चर हायर पर्चेजको साधारण सभाको मिति परिवर्तन
STOCK MARKET

आईपीओको तयारीमा रहेको भेन्चर हायर पर्चेजको साधारण सभाको मिति परिवर्तन

काठमाण्डौ । भेन्चर हायर पर्चेज लिमिटेडले वार्षिक साधारण सभाको मिति परिवर्तन गरेको छ । भदौ २७ गते आयोजना गर्ने तय भएको कम्पनीको ९ औं साधारण सभा अब असोज ५ गते आयोजना हुने भएको हो ।  उक्त सभा काठमाण्डौको पानीपोखरीमा रहेको कम्पनीको दर्ता कार्यालयमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ । सभामा प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ) मार्फत सेयर बिक्री गर्ने प्रस्ताव पारित गरिनेछ ।  

भेन्चर हायर पर्चेजले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने
STOCK MARKET

भेन्चर हायर पर्चेजले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

काठमाण्डौ । भेन्चर हायर पर्चेज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्नेगरी वार्षिक साधारण सभा डाकेको छ । साउन २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नवौं वार्षिक साधारण सभा डाकेको हो ।उक्त सभा भदौ २७ गते काठमाण्डौको पानीपोखरीमा रहेको कम्पनीको दर्ता कार्यालयमा दिउँसो ३ बजेदेखि सुरु हुनेछ । सभामा प्रारम्भिक...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.