• शुक्रबार, भाद्र २७,२०८२ 11:54:52
Global IME Bank Limited

आईपीओको तयारीमा रहेको भेन्चर हायर पर्चेजको साधारण सभाको मिति परिवर्तन

Hyundai Nepal
आईपीओको तयारीमा रहेको भेन्चर हायर पर्चेजको साधारण सभाको मिति परिवर्तन

काठमाण्डौ । भेन्चर हायर पर्चेज लिमिटेडले वार्षिक साधारण सभाको मिति परिवर्तन गरेको छ । भदौ २७ गते आयोजना गर्ने तय भएको कम्पनीको ९ औं साधारण सभा अब असोज ५ गते आयोजना हुने भएको हो ।  

उक्त सभा काठमाण्डौको पानीपोखरीमा रहेको कम्पनीको दर्ता कार्यालयमा दिउँसो ४ बजेदेखि सुरु हुनेछ । सभामा प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ) मार्फत सेयर बिक्री गर्ने प्रस्ताव पारित गरिनेछ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै १० प्रतिशत नगद लाभांश वितरण गर्ने, सञ्चालक नियुक्ती गरी सञ्चालक समिति पुनर्गठन गर्ने, पूँजी संरचना परिवर्तन गर्ने र सो बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने र लेखापरीक्षकको नियुक्ती गर्ने जस्ता प्रस्तावहरु पारित गरिनेछ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.