शाहरुख खान बने भारतको सबैभन्दा मूल्यवान सेलिब्रिटी ब्रान्ड, विराट कोहली तेस्रो स्थानमा झरे
काठमाण्डौ । भारतको सबैभन्दा मूल्यवान सेलिब्रिटी ब्रान्डको सूचीमा यस वर्ष ठूलो परिवर्तन देखिएको छ। क्रोलको सेलिब्रेटी ब्राण्ड भ्यालुएसन रिपोर्ट २०२५ अनुसार, सन् २०२४ मा शीर्ष स्थानमा रहेका क्रिकेटर विराट कोहली यसपटक पहिलो स्थानबाट तल झरेका छन्।रिपोर्टअनुसार बलिउड अभिनेता शाहरुख खान भारतका सबैभन्दा मूल्यवान सेलिब्रिटी ब्रान्ड बनेका छन्। सन् २०२४ मा तेस्रो स्थानमा...

