नेपाल क्लियरिङ हाउसकोे अध्यक्षमा विश्रुत थापा चयन
काठमाण्डौ । नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा विश्रुत थापा चयन भएका छन् । कम्पनीको २४६ औंैं संञ्चालक समितिको बैठकले थापालाई सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन गरेका हो । आजको औपचारिक कार्यक्रममा थापाले डेप्युटी गभर्नर बम बहादुर मिश्रसँग अध्यक्षपदको सपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकभित्र हालै भएको विभिन्न विभागिय परिवर्तनपश्चात नेपाल क्लियरिङ्ग हाउसमा...