पानी पर्ने मौसममा सिजीले ल्यायो वासर ड्रायर वासिङ मेसिन, लुगा सुकाउने झन्झटबाट मुक्त
काठमाण्डौ । सिजी इलेक्ट्रोनिक्सले नेपाली बजारमा नयाँ वासिङ मेसिन ल्याएको छ । सिजीले वर्षाको मौसमलाई लक्षित, छिटो र सहज ढङ्गले कपडा धुने र मेसिनभित्र नै सहजै सुक्ने प्रविधियुक्त, सिजी वासर एन्ड ड्रायर वासिङ मेसिन उपलब्ध गराएको हो । पानी पर्ने मौसममा लुगा सुकाउने समस्याबाट मुक्त गराउने उदेश्यले सिजले यो वासिङ मेसिन ल्याएको जनाएको छ ।उक्त मेसिनमा स्पाकेयर प्रविधिको...