यी ब्राण्डका पानी पिउँदै हुनुहुन्छ ? भेटियो दिसामा पाइने कोलिफर्म, गरियो २ लाख दरले जरीवाना
काठमाण्डौ। काठमाण्डौ महानगरपालिकाले विभिन्न ११ ब्रान्डका पानीको बिक्री वितरणमा रोक लगाएको छ । महानगरपालिकाले यी ब्राण्डका पानीमा मा ‘फिकल कोलिफर्म’ भेटिएकाले प्रत्येक ब्रान्डलाई २ लाख रुपैयाँ जरिबानासहित बिक्री वितरणमा रोक लगाएको हो । नमुना परीक्षण गरिएका २१ मध्ये ११ मा ब्राण्डका पानीमा फिकल कोलिफर्म देखिएको हो । प्रति १ सय मिलिलिटर नमुना परीक्षणमा ‘कोलोनी फर्मिङ...