‘ग्रेटर चितवन’ अवधारणासहित सफारी मार्ट २०२६ सम्पन्न
काठमाण्डौ । परम्परागत गन्तव्य प्रवर्द्धनको ढाँचाबाट बाहिरिँदै नेपालले आफ्ना राष्ट्रिय निकुञ्जहरूलाई विश्व पर्यटन बजारमा सशक्त रूपमा प्रस्तुत गरेको छ । ‘रेयर, रिमार्केबल एन्ड रेस्पोन्सिबल’ भन्ने मूल नारासहित मेघौलीमा वैशाख ११ देखि १३ (अप्रिल २४–२६, २०२६) सम्म सम्पन्न ‘वाइल्ड नेपाल सफारी मार्ट २०२६’ ले नेपालका वन्यजन्तु पर्यटनलाई नयाँ उचाइ दिएको छ । नेपाल पर्यटन...

