एलजीको विश्वकप लक्षित ‘खेल्छ नेपाल घरघरमा’ योजना सार्वजनिक, ४०% सम्मको नगद छुट र रु.१ लाखको बीमा
काठमाण्डौ । नेपाली क्रिकेट टिमको सम्पूर्ण वर्ल्डकप म्याचहरु घरमै बसी–बसी हेर्न एलजीले ‘खेल्छ नेपाल घरघरमा’ नामक योजना अघि सारेको छ। यसपाली टी–२० क्रिकेट वर्ल्डकप २०२४ अमेरिका र वेष्टइन्डिजमा जेठ २० गतेबाट सुरु हुँदै छ । जसमा नेपाल सन २०१४ पछी दोस्रो पटक भाग लिदैंछ। यस योजनाअन्तर्गत ग्राहकहरुले एलजी टिभीबाट घरमै स्टेडियमबराबरको मज्जा लिई नेपाली टिमलाई चियर गर्दै...