किभका दुई महत्वपूर्ण पुलमा रुसी हमला, राजधानीको यातायात पूर्वाधार संकटमा
काठमाण्डौ । युक्रेनको राजधानी किभका दुई महत्वपूर्ण पुल रुसी हमलाको निशानामा परेका छन्। पछिल्लो पटक शनिबार बिहान भएको आक्रमणबाट राजधानीको उत्तरी पुलमा क्षति पुगेको किभका मेयर भिताली क्लिच्कोले बताएका छन्।क्लिच्कोका अनुसार रुसी हमलाका कारण पुलको सडक सतहमा क्षति पुगेको छ भने ट्रलीबस सञ्चालनका लागि प्रयोग हुने विद्युतीय तारसमेत प्रभावित भएका छन्।यसअघि बिहीबारदेखि नै...

