ट्रम्पसँग चिढिए जेलेन्स्की, रुसी इन्धन सम्झौता र स्टारलिंक अवरोधले युक्रेन दबाबमा
काठमाण्डौ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो रुस नीतिप्रति गम्भीर असन्तुष्टि व्यक्त गर्दै आफूले अमेरिकाबाट ‘धोका पाएको’ अनुभूति गरेको बताएका छन्।रुससँगको इन्धन कारोबार, युक्रेनी सेनाले प्रयोग गर्दै आएको स्टारलिंक सेवामा अचानक लगाइएको सीमा र अमेरिकी गुप्तचर सहयोगको भविष्यबारे बढेको अनिश्चितताले किएभ र...

