नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ XSR 155 सार्वजनिक गर्ने
काठमाण्डौ । नेपालका लागि यामाहा दुईपाङ्ग्रे सवारीसाधनको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रालिले आगामी अगस्ट २५ देखि ३० सम्म काठमाण्डौको भृकुटीमण्डप प्रदर्शनी हलमा आयोजना हुने नाडा अटो शो २०२६ मा बहुप्रतीक्षित यामाहा XSR 155 सार्वजनिक गर्ने घोषणा गरेको छ।‘बर्न टु स्ट्यान्ड अपार्ट’ अभियानअन्तर्गत सार्वजनिक गर्न लागिएको XSR 155 लाई यामाहाले रेट्रो–मोडर्न शैलीको मोटरसाइकलका...

