२०८० सालमा बीमा कम्पनीका लगानीकर्ताको आम्दानी १३.७०% वृद्धि, बजार पूँजीकरणमा कति छ योगदान ?
काठमाण्डौ । २०८० सालमा बीमा कम्पनीका लगानीकर्ताहरुले सेयरबजारबाटै १३.७० प्रतिशत सम्म नाफा कमाएका छन् । नेप्सेमा १२ जीवन र १२ निर्जीवन गरी कुल २४ वटा बीमा कम्पनी सूचीकृत छन् । २०८० को अन्तिम कारोबार दिनसम्म जीवन बीमा उपसूचक १०२२८.९२ विन्दुमा कायम हुन पुगेको छ । जुन यो अघिल्लो वर्षको तुलनामा ६.०७ प्रतिशत बढी हो । २०७९ सालको अन्तिम कारोबार दिनसम्म जीवन बीमा उपसूचक ९६४३.१७...