सन् २०२४ मा बीमा क्षेत्रः लाभांश वितरणमा कडाईदेखि लघुबीमकको आइपीओ निष्कासन र भ्रष्टाचार मुद्दासम्म
काठमाण्डौ । सन् २०२४ लाई फर्केर हेर्दा नेपालको बीमा क्षेत्र ठीकै मात्रै रह्यो । बीमा क्षेत्र सुधारका निम्ति विभिन्न नीति–निर्देशिका जारी भएपनि बीमाको दायरा भने खासै बढ्न सकेन । बीमा कम्पनीहरुले आफ्नो व्यवसाय गत वर्षको तुलनामा केही प्रतिशत बढाएपनि बीमाको दायरामा आएको जनसंख्या प्रतिशत नेपाल बीमा प्राधिकरणले लिएको लक्ष्यअनुरुप बढ्न सकेन ।प्राधिकरणले सन् २०२४ मा बीमाको...