सरकारी बिज्ञापन कारोबारका बारेमा संञ्चार माध्यमहरुमा आएका समाचारबारे नेपाल बिज्ञापन संघको गम्भिर ध्यानाकर्षण
काठमाण्डौ । नेपाल विज्ञापन संघ (आन) ले केही सञ्चार माध्यमहरूमा सार्वजनिक गरिएको ‘सरकारी विज्ञापनमा ३ अर्ब गायब’ सम्बन्धी समाचार र विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै आधिकारिक प्रतिक्रिया जनाएको छ। संघले यस विषयमा कुनै ठोस तथ्याङ्क वा कानुनी आधार नभएको स्पष्ट पारेको छ।संघका अनुसार, सार्वजनिक खरिद प्रक्रिया मार्फत वितरण हुने सरकारी विज्ञापनको भुक्तानी र...

