आरएसडीसी लघुवित्तले घोषणा गर्यो ९.४० प्रतिशत लाभांश, बोनस शेयर नदिने निर्णय
काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीलाई ९.४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।कम्पनीको मंसिर ६ गते आइतबार दिउँसो ३ बजे बसेको सञ्चालक समितिको १९३ औँ बैठकले गत आर्थिक वर्षको मुनाफाबाट कर प्रयोजनार्थ समेत गरी चुक्तापूँजीको ९.४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।कम्पनीका अनुसार प्रस्तावित नगद लाभांशको कुल रकम ९...

